• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: इतिहासको किताब



एकजना बृद्र किताब पढेर बसिरहेका थिए यतिकैमा उनको नाति आएर सोध्यो-
नातिः हजुरबा हजुरबा यो के पढिरहनु भा को?
बृद्रः इतिहासको किताब पढेको बाबु।
नातिः (किताबको कभर हेर्दै) तर यो त यौनसम्बन्धि किताब छ जस्तो छ नि?
:
बृद्रः मेरो लागि यो इतिहास नै त हो बाबु ।